“प्रशासनिक पासोमा दलित समुदाय”

"गत जेठ ४ मा रोल्पा कारागारमा बन्दी जीवन बिताइरहेका दलित किशोर सुन्दर हरिजनको ज्यान गयो । मोबाइल चोरीको आरोपमा पक्राउ परेका उनलाई बालबालिकाको अधिकार सम्बन्धी ऐनविपरीत जेल पठाइयो, अदालतको फैसला बमोजिम एक वर्षको जेल सजाय सकिएपछि, तीन पटक जेल परिसकेका विजयविक्रम शाहको सट्टामा जेलमा राखियो ।"

“जात व्यवस्थाको जाँतोमा दलित महिला प्रतिनिधि”

"बहिनी, माइन्युटमा हस्ताक्षर गरिदिनुपर्‍यो ।’ टोलसुधार समितिका अध्यक्ष माइन्युट बोकेर घरमै आउनुभयो । म कुनै बैठकमा सहभागी भएकी थिइनँ, कुन माइन्युटमा हस्ताक्षर गर्ने अलमल परें । केही समयअघि म बसेको क्षेत्रको सरसफाइका लागि टोलवासी भेला भएका थियौं । ‘तपाईं हिँडिहाल्नुभयो क्यारे’, अध्यक्षले भन्नुभयो,"

“विभेदको पुस्तान्तरण”

"‘आमा दलितले पकाएको खानु हुँदैन ?’ ‘हुँदैन,’ मेरो बालसुलभ प्रश्नको जवाफ दिँदै आमाले भन्नुहुन्थ्यो । ‘किन खानु हुँदैन ?’ मैले पुनः प्रश्न गरेँ । ‘हुँदैन भनेपछि हुँदैन,’ आमाले भन्नुभयो । त्यसपछि मैले आमालाई प्रश्न गरिनँ । "

Copyright © 2022 All Right Reserved by DalitReader. Powered by LESS.