“Caste no bar”

"As usual, when the wedding season kicked off last month, I received many invitations. However, not even one of them was a Dalit and non-Dalit tying the knot."

“जागरुक वर्गमा जातीय विभेदको अभ्यास”

"एक सय ३१ वडा रहेको झापाका प्रत्येक वडामा कम्तीमा २० देखि ४० वटा टोल विकास संस्था छन् । तिनले विकासका अलावा संस्कृति र परम्पराको जगेर्ना गर्ने पनि काम गर्छन् । संस्कृति संरक्षणका नाममा ती समितिले भजन–कीर्तनको आयोजना गर्छन् । टोलका सबै जातजातिका घरमा साप्ताहिक रूपमा भजनकीर्तन गर्ने समितिले दलित समुदायका घरमा भने गर्दैन । समितिका अन्य सबै क्रियाकलापमा

कहिले होला परायापनको अन्त्य ?

"बाबु नमस्कार’, एकजना दलित समुदायका बुबाले मेरो गैरदलित साथीलाई आदर गर्दै भन्नुभयो । ‘दाइ तिमी सन्चै छौ ?’, मेरो साथीले जवाफ फर्कायो । म अकमक्क परेँ । म र मेरो साथी त्यस वेला कक्षा ८ मा पढ्थ्यौँ । कम्तीमा ४० वर्षको फरक भएका ती दुईजना व्यक्तिबीचको संवाद हो यो ।"

देशहरुबिचको स्थिर असमानता

विकासशील देशमा उक्लने तयारीमा रहेको नेपालले आफू जस्तै अति कम विकसित देशहरूलाई साथ लिएर अन्तर्राष्ट्रिय वर्गीकरण र सहायताका साधनका पक्षमा ‘लबिइङ’ बढाउनुपर्छ।

जात-व्यवस्थाको तगारो

शहरमा हुने जातीय असमानताका विभिन्न कारकहरूको सम्बोधन हुन नसक्दा शहरी दलित र यहाँका बस्तीहरू विकास निर्माण र मूल प्रवाहीकरणबाट बहिष्करणमा पर्ने क्रम जारी छ। शहरी दलित र उनीहरूले भोग्दै आएका समस्याहरूमध्ये जातका आधारमा गरिने विकास असमानता पनि एक हो।

Missing Dalits in research bodies

Research institutions in Nepal have constantly been pushing for inclusive development. Their push for evidence-based policymaking can shed light on social challenges and also guide us to create interventions to benefit marginalised communities. However, most Nepali research institutions promoting inclusive governance, human development and social justice do not reflect the diversity of Nepali society.

Copyright © 2022 All Right Reserved by DalitReader. Powered by LESS.