छुवाछूतको कुरा उठेपछि उम्मेद्वार नै टाप

डोमहरु स्थानीय गैरदलितहरुको अन्याय र विभेदविरुद्ध बोल्न नसक्नुको मुख्य कारण हो जमीनमाथिको स्वामित्व । पुस्तौंदेखि ऐलानी जग्गामा बसेका यहाँको डामहरुको कसैको पनि आफ्नै जग्गा र लालपूर्जा छैन । केही वर्षअघिसम्म भोगचलन गर्दै आएको जग्गा पनि गैरदलितहरुले ‘रामजानकी’ मन्दिरको नाममा तीन भागको दुईभाग कब्जा गरिसकेका छन् । बाँकीमा पनि वस्तिको करिब एक किलोमिटर दक्षिणमा ६०

Copyright © 2022 All Right Reserved by DalitReader. Powered by LESS.